दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक छ : उपसभामुख ठाकुर

  • शनिबार ३० साउन २०८३ ०६:१६ PM
विजयकुमार साहढल्केबर, साउन ३० गते । प्रतिनिधि सभाकी उपसभामुख रुबी ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभएको छ।धनुषाको ढल्केबरमा शनिबार नाई सहयोग संस्था...