नागरिकका समस्या समाधानमा गृहमन्त्री सुधन गुरुङको प्रतिबद्धता
शनिबार ३० साउन २०८३ ०६:३४ PM
गुणबहादुर रोकासुलिकोट, साउन ३० गते । गृहमन्त्री सुधन गुरुङ गोरखाको आरूघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बस्तीसम्म पुग्नुभएको छ। मतदाताका दुःख, पीडा र गुनासो प्रत्यक्ष सुन्न...