काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधनसहित विभिन्न प्रस्ताव पेश भएका छन् । काठमाण्डुको सुकेधारास्थित पार्टी प्यालेसमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्दसत्रमा विधान संशोधन लगायत विभिन्न प्रस्ताव पेश गरिएको हो । भेलामा नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणा पत्र पेश गरेका छन् । जसमा सामान्यतया १ व्यक्ति १ पटकमा १ पदमा