नाट्टाको अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित

  • शनिबार ३० साउन २०८३ ०१:०६ PM
काठमाडौं। नेपाल एशोसिशयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित भएका छन् । नाट्टाको ५९औँ वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्ष सविता केसी भट्टराई, महासचिव राजकुमार देवकोटा, सचिव रमेश पराजुली, कोषाध्यक्ष दिकी शेर्पा र सहकोषाध्यक्ष जीवन कोइराला निर्वाचित भएको समितिले जनाएको छ। यसैगरी, सदस्यमा स्मारिका… Continue reading नाट्टाको अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित