काठमाडौँ। सरकार नयाँ भयो, नेतृत्व नयाँ भयो, जनताको आशा पनि नयाँ भयो। तर प्रश्न एउटै छ—के जनताको जीवन पनि बदलियो? प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारबाट नागरिकले सामान्य परिवर्तन मात्र होइन, शासन गर्ने शैलीमै फरकपनको अपेक्षा गरेका छन्। विगतका कमजोरी दोहोरिन नदिने, राज्य संयन्त्रलाई जवाफदेही बनाउने र जनतालाई प्रत्यक्ष राहत दिने प्रतिबद्धता व्यवहारमा देखिने अपेक्षा स्वाभाविक हो। तर अहिले ग्यासदेखि इन्धनसम्म, सडकदेखि विद्यालयसम्म र अस्पतालदेखि स्वास्थ्य चौकीसम्म उठिरहेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने अवस्था देखिएको छ। ग्यासको लाइनमा उभिएको नागरिकलाई विकासको भाषणले राहत दिँदैन देशमा विकास भइरहेको छ भन्ने दाबी आफ्नै ठाउँमा होला। तर ... The post जनताको भान्सादेखि विद्यालयसम्म समस्या : सरकारसँग जवाफ माग्दै नागरिक appeared first on Kalika Khabar.