हराउन थाले चरन क्षेत्रमा राखिएका क्यामेरा

  • शनिबार ३० साउन २०८३ ०५:०९ PM
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), साउन ३० गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, धालुङमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि जडान गरिएको क्यामेरा चोरी भयो । समुन्द्री सतहदेखि ४...