संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

  • शनिबार ३० साउन २०८३ ०५:१२ PM
राँझा (बाँके), साउन ३० गते । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झ...