अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

  • शनिबार ३० साउन २०८३ ०५:१२ PM
तेहरान, साउन ३० गते । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनुभएको छ । सरकारी समाचार संस्था आइआर...