इजीजेटका क्याबिन क्रूको आन्दोलनका कारण, सयभन्दा बढी फ्रान्सेली उडान रद्द

  • शनिबार ३० साउन २०८३ ०५:१८ PM
पेरिस (फ्रान्स), साउन ३० गते । उडान तालिकामा बारम्बार परिवर्तन भएको विषयमा आक्रोशित बनेका क्याबिन-क्रु (चालक दलका सदस्य)ले गरेको आन्दोलनका कारण बेलायती एयरलायन्स (इजीजेट)ले शनिबार...