'बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ'

  • शनिबार ३० साउन २०८३ ०५:२० PM
काठमाडौँ, साउन ३० गते । काठमाडौँ महानगरपालिका वडा ३२ जडीबुटी बस्ने तारा तामाङले एलपिजी ग्यासको अभाव झेल्दै आइरहनुभएको थियो । उहाँले आफ्नो घरनजिकैको ग्यास बिक्रेताकहाँ पटकपटक नाम टि...