इन्डोनेसिया भूकम्प अपडेटः मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाको खोजी जारी

  • शनिबार ३० साउन २०८३ ०५:२६ PM
माउमेरे, इन्डोनेसिया, साउन ३० गते । इन्डोनेसियाको फ्लोरेस टापु नजिक शनिबार शक्तिशाली भूकम्प गएपछि उद्धारकर्मीले भग्नावशेषमा बाँचेकाको खोजी गरिरहेका छन् । प्राकृतिक प्रकोप व्यवस्थाप...