गायन क्षेत्रमा संघर्ष गर्दै थारु गायिका

  • शनिबार ३० साउन २०८३ ०५:३१ PM
अविनाश चौधरीधनगढी, साउन ३० गते । ‘सटकटमे लभ हो गिल’, थारु भाषाको यो गीत गाउँदा गायिका सोनु कुश्मीलाई आफ्नै स्वरप्रति चित्त बुझेको थिएन । २०७४ मा कक्षा १२ पढ्दै गर्दा उहाँले यो गीत...