सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पहिरोसहित जोखिम बस्तीको अवलोकन

  • शनिबार ३० साउन २०८३ ०५:३८ PM
त्रिशूली (नुवाकोट), साउन ३० गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । ...