एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शकर्ता

  • शनिबार ३० साउन २०८३ ११:४१ AM
काठमाडौँ / कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आइपिओ निष्काशन