नुवाकोट । सूचना तथा सञ्चारमन्त्री एवं नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गरी स्थानीयवासीका समस्या र गुनासा सुने। मनसुनजन्य विपद्का कारण जिल्लाका विभिन्न