विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चको न्यायपछि पार्टी मिल्छ : शेरबहादुर देउवा

  • शनिबार ३० साउन २०८३ १०:५५ AM
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले भाषा, साहित्य र संस्कृतिको संरक्षण राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको बताएका छन्। शनिबार सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले पुरस्कार सम्मानको प्रतीक