नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह

  • शनिबार ३० साउन २०८३ ०४:२१ PM
काठमाडौँ, साउन ३० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ।चीनको ग्वाङझाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय...