गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
शनिबार ३० साउन २०८३ ०४:३४ PM
अमरराज नहर्कीतनहुँ, साउन ३० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह जिल्...