लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

  • शनिबार ३० साउन २०८३ ०४:३६ PM
बेरुत (लेबनान), साउन ३० गते । दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन...