पोखराको विजयपुर खोलाले दुई किशोर बगायो

  • शनिबार ३० साउन २०८३ ०४:३६ PM
फडिन्द्र अधिकारीलेखनाथ, साउन ३० गते । कास्कीको पोखरा महानगरपालिकाको विजयपुर खोला तर्ने क्रममा आइतबार दिउँसो दुई किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । पोखरा–१४, विजयबस्तीबाट वडा...