सेफ्टी ट्याङ्कीको खाडलमा डुबेर १३ वर्षीय बालकको मृत्यु

  • शनिबार ३० साउन २०८३ ०४:४८ PM
हरिकृष्ण ऐडीमुगु, साउन ३० गते । छायानाथ रारा नगरपालिका–४ स्थित ताल्चा विमानस्थलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाडलमा डुबेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्याल...