नयाँदिल्ली – भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नयाँ भिजन ‘शक्तिको सप्तधारा’ घोषणा गरेका छन् । स्वतन्त्रता दिवसका अवसरमा मोदीले लगातार १३औँपटक लालकिल्लाबाट राष्ट्रिय झन्डा फहराउँदै सम्बोधनमार्फत विकसित भारत र आत्मनिर्भर भारतको लक्ष्य हासिल गर्न ७ प्रमुख शक्तिलाई अघि सारेका छन् । लालकिल्लामा करिब सवा घण्टा लामो सम्बोधनमा उनले सरकारका उपलब्धि, आगामी