उदयपुर सिमेन्ट उद्योग सङ्कटमा छ, कसरी धराशायी बनाइयो रोचक स्टोरी

  • शनिबार ३० साउन २०८३ १०:४६ AM
उदयपुर सिमेन्ट उद्योग सङ्कटमा छ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना ।  बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड । सबै हुँदाहुँदै यतिबेला धराशायी बनाइयो / बनेको