गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

  • शनिबार ३० साउन २०८३ ०९:२९ AM
पाेखरा । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ । अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो । योसँगै गण्डकी प्रदेशभित्र सञ्चालित