परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसको शुभकामना

  • शनिबार ३० साउन २०८३ ०९:३५ AM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध,