पछिल्लो २४ घण्टामा विपद्का ५२ घटना : १३ जनाको मृत्यु, ५ जना बेपत्ता
शनिबार ३० साउन २०८३ ०९:४४ AM
काठमाडौँ । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको