नाइजेरियामा भएको झडपमा २० जनाको मृत्यु

  • शनिबार ३० साउन २०८३ ०३:२७ PM
जोस(नाइजेरिया), साउन ३० गते । मध्य नाइजेरियामा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबिच भएको झडपमा २० जना भन्दा बढी मानिसको मृत्यु भएको शनिबार एक सांसद तथा अन्य स्रोतले बताएका छन...