रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

  • शनिबार ३० साउन २०८३ ०३:४८ PM
त्रिशूली (नुवाकोट), साउन ३० गते । नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।नुवाकोटको दुप्चेश्व...