ग्यास वितरणको निरीक्षण गर्न द्रूत प्रतिकार्य टोली गठन

  • शनिबार ३० साउन २०८३ ०९:५२ AM
काठमाण्डु – ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले द्रूत प्रतिकार्य टोली गठन गरेको छ । प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा टोली गठन गरिएको हो । टोलीमा रेग्मीसहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा