काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापार विस्तारका लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अगाडी बढाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उनले विद्युत् निर्यातको लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अघि बढाउने बताएका हुन् । उनले प्रसारण लाइनको राइट अफ वे,