नाइमा एक्स्पोमा जगदम्बा मोटर्सका चार इलेक्ट्रिक भ्यान : नयाँ मोडलप्रति बढ्यो आकर्षण, बुकिङ धमाधम
शनिबार ३० साउन २०८३ ०९:४० AM
काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा जगदम्बा मोटर्सले ११, १२, १४ र १६ सिट क्षमताका चारवटा विद्युतीय गाडी प्रदर्शनीमा राखेको