एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

  • शनिबार ३० साउन २०८३ ०९:३५ AM
एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेको हो । जस अनुसार एनएमबि फिफ्टीले कर सहित ३.१५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल २ ले ४.५० प्रतिशत लाभांश घोषणा गरेको हो। तिन वटै फण्डको The post एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा appeared first on Businesspana.