जिल्ला प्रशासन कार्यालय परिसरमा ग्यास लिन सर्वसाधारणको भीड(फोटो फिचर)
शनिबार ३० साउन २०८३ ०९:५४ AM
काठमाडौ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समवन्यमा ग्यास उद्योगबाट शनिबार बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयमा ल्याएर वितरण गरेको ग्यास लिन आएका सर्वसाधारण ।