विराटनगर । मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारी नगरपालिका–८ सिर्जना टोलस्थित सुरेश धिमालको धानखेतमा झापा दमक नगरपालिका–१० का ६२ वर्षीय पञ्जावसिंह लिम्बु मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनी खेतमा जमेको