काठमाडौं : काठमाडौंमा जारी नेपाली कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलाले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ सार्वजनिक गरेको छ । नेता डा.प्रकाशशरण महतले तीन दिने राष्ट्रिय भेलाका क्रममा आर्थिक तथा सामाजिक नीतिलाई समयानुकूल परिमार्जन गर्दै आर्थिक