बाटो र भिरपाखामा मौरीका घार, मह बेचेरै लाखौँ आम्दानी
शनिबार ३० साउन २०८३ ०२:०८ PM
बैतडी, साउन ३० गते । घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् ।बैतडीको सुर्नया गाउँपालिका–७ मालम बग...