पुरुष फ्रेन्चाइज भलिबल लिग भदौमा

  • शनिबार ३० साउन २०८३ ०२:१९ PM
काठमाडौँ, साउन ३० गते । पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग (एनभिएल) भदौ १९ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । आयोजक केडिया ग्रुपले लिगको मिति सार्वजनिक गरेको हो । लिगमा ६...