काठमाडौं । ऊर्जा विज्ञ तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान विद्युत् ऐनले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन नरोक्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गर्ने कानुनी आधार रहेको दाबी गरेका हुन् । विद्युत् ऐन, २०४९ को दफा २१