विशेष महाधिवेशनबारे नयाँ व्यवस्था गर्न लेखकको ४३ बुँदे प्रस्ताव [पूर्णपाठ]

  • शनिबार ३० साउन २०८३ ०८:३१ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे प्रस्ताव अघि सारेका छन् । पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा उनले उक्त अवधारणा पत्र प्रस्तुत गरेका हुन् । लेखकले पार्टीका विभिन्न तहका निर्वाचित सभापति र पदाधिकारीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने व्यवस्थालाई समयअनुसार परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेका छन् । विशेष महाधिवेशनसम्बन्धी व्यवस्था पनि स्पष्ट