पुँजीगत खर्च बढाएर बजार चलायमान बनाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे
शनिबार ३० साउन २०८३ ०९:०९ AM
काठमाडौँ / नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्र पूर्ण रूपमा लयमा फर्किन नसकेको अवस्थामा बजार माग बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन