नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

  • शनिबार ३० साउन २०८३ ०८:२९ AM
स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले १ करोड २१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८८ लाख ५४ हजार खुद घाटामा थियो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ९९ लाखबाट बढेर ५ करोड २५ The post नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ appeared first on Businesspana.