नेपाल दूरसञ्चार प्राधिकरणले बेटिङ्ग तथा ग्याम्बलिङ्ग वेबसाइटहरु तथा एप्समा पहुँच नपुग्ने बनाउन दूरसंचार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै नेपालमा कानूनले बर्जित The post बेटिङ्ग तथा ग्याम्बलिङ्ग वेबसाइट तथा एप्समा पहुँच नपुग्ने बनाउन दूरसञ्चार सेवा प्रदायकहरुलाई नियामकको निर्देशन appeared first on Technology Khabar.