जेनजी आन्दोलनको आडमा गगन र विश्वको पार्टी कब्जा गर्ने षड्यन्त्र (पूर्णपाठ)

  • शनिबार ३० साउन २०८३ ०७:२४ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘जेनजी’ आन्दोलनको आडमा अस्वाभाविक र षड्यन्त्रमूलक ढङ्गले पार्टीको नेतृत्व हत्याउने प्रयास गरेको गम्भीर आरोप लगाएको छ । कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा महामन्त्रीद्वयको कदमलाई अवैधानिक र अराजक ठहर गरेको हो । निवर्तमान सभापति शेरबहादुर देउवाको उपस्थिति