गृहजिल्ला झापा पुगे ओली, भद्रपुर बिमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)

  • शनिबार ३० साउन २०८३ ०७:४९ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । ‘मिसन पार्टी जागरण’ अभियानको उद्घाटन गर्न झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । शनिवार बिहान झापा पुगेका अध्यक्ष ओलीले आइतबार दिउँसो साढे १२ बजे बिर्तामोडमा हुने कार्यक्रममा अभियानको औपचारिक सुरुवात गर्नेछन् । अन्य जिल्लामा एमालेका महासचिव शंकर पोखरेललगायत नेताले