विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानुन संशोधन गर्दै सरकार

  • शनिबार ३० साउन २०८३ ०८:०५ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन कानुन संशोधन गर्ने तयारी भइरहको बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उनले विद्युत् उत्पादनसँगै वितरण र व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन कानुन संशोधन गर्न लागिएको बताएकी हुन् । विद्युत् व्यापारमा निजी