काठमाण्डु – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनका कारण पार्टी ‘निरीह’ बनेको टिप्प्णी गरेका छन् । संसद्मा कांग्रेस ८८ बाट ३८ सिटमा खुम्चिनुमा विशेष महाधिवेशन नै जिम्मेवार रहेको आरोप निधिले लगाएका छन् । पार्टी इतर समूहको काठमाण्डुमा जारी राष्ट्रिय भेलाको दोस्रो दिन शुक्रबार राजनीतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक निधिले प्रस्तुत गरेको प्रस्तावमा विशेष