बालेनसँग चुनाव हारेपछि पहिलोपटक झापा झरे ओली

  • शनिबार ३० साउन २०८३ ०७:५० AM
झापा– एमाले अध्यक्ष एवं पूर्वप्रधनमन्त्री केपी ओली लामो समयपछि शनिबार गृहजिल्ला झापा पुगेका छन् । ओली पार्टी नेता कार्यकर्तासँग भेटघाट गर्न र केही कार्यक्रममा सहभागी हुन जहाजमार्फत गृह जिल्ला गएका हुन् । उनले शनिबार बिर्तामोडमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ । गत २१ फागुनको निर्वाचनमा ओली झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवं हालका प्रधानमन्त्री