काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताएका छन् । महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग छलफल गर्दै देउवाले आफूले विशेष महाधिवेशनको आवश्यकता समेत नदेखेको स्पष्ट पारेका हुन् । पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बोल्न उपयुक्त नहुने उनको भनाइ थियो । उनले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वाससमेत