इन्डोनेसियामा शक्तिशाली भूकम्पले भवन र घरहरू तहसनहस, सुनामीको चेतावनी

  • शनिबार ३० साउन २०८३ ०७:३३ AM
इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको