३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

  • शनिबार ३० साउन २०८३ ०७:३७ AM
संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको नाफा समग्रमा ३२.२८ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरुले कुल ६९ अर्ब ८६ करोड खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा ५२ The post ३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने appeared first on Businesspana.